च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटीलाई प्रतिबन्ध

एजेन्सी । ईंग्लिस क्लब म्यानचेष्टर सिटी प्रतिबन्धमा परेको छ। यूरोपियन फूटबलको सर्वोच्च निकाय यूईएफएले सिटीलाई दुई सिजनको च्याम्पियन्स लिग खेल्न नपाउने गरि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। सिटीले सन् २०२०/२१ र २०२१/२२ को च्याम्पियन्स लिग खेल्न नपाउने भएको छ। क्लबले लाईसेन्स प्रक्रिया र आर्थिक निष्पक्षमा गम्भिर नियम उल्लंघन गरेको बताइएको छ। यस्तै यूईएफएले सिटीलाई ३० मिलियन … Continue reading च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटीलाई प्रतिबन्ध